add

खुला विश्‍वविद्यालयमा जागिरको अवसर : प्राध्यापकदेखि कार्यालय सहयोगीसम्म माग

काठमाडौँ । नेपाल खुला विश्‍वविद्यालयले कर्मचारी माग गरेको छ ।

आइतबार करार सेवामा पदपूर्तिसम्वन्धी सूचना निकाल्दै प्राध्यापकदेखि कार्यालय सहयोगीसम्म गरी ५० जना कर्मचारी मागेको हो ।

आवेदकले १५ दिन भित्र विश्‍व विद्यालयको आधिकारिक वेवसाइटबाट आवेदन दिनसक्ने छन् ।