काठमाडौं/२९ मंसिर–त्रिभुवन विश्वविद्यालय विज्ञान
तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले ४ वर्षे
स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय
तेस्रो वर्ष छैठौं शत्रको परीक्षा तालिका सार्वजनिक
गरेको छ ।
परीक्षा यहि पुस २४ गतेदेखि माघ १५ गतेसम्म दिउँसो १२
बजेदेखि सुरु हुनेछ ।