add

२०७६ सालमा संचालन हुने कक्षा ११ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिकसत्र २०७५ को कक्षा ११ र १२ को वार्षिक परीक्षाकाे समय तालिका
सार्वजनिक भएको छ।
२०७६ सालमा सञ्चालन हुने
साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं
आंशिक परीक्षाको तालिका सोमबार सार्वजनिक गरेको हो।
परीक्षा तालिका अनुसार, कक्षा १२ को परीक्षा
वैशाख १५ देखि २६ गतेसम्म सञ्चालन हुनेछ भने कक्षा ११ को
परीक्षा वैशाख २९ देखि जेठ ८ गतेसम्म हुनेछ।
बोर्डका अनुुसार दुवै कक्षाका परीक्षा बिहान ७ बजेदेखि
१० बजेसम्म सञ्चालन हुनेछन्।